आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक

‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक

नागरिक पाटी

२६, बैशाख २०८२
  • 3.6K
    SHARES
  • ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएको छ । राजेश हमालको कमब्याक ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्स छ । ट्रेलरमा राजेश हमाल र राज कटुवालको एक्सन छ ।

    images

    ‘नरसिंहाः अवतार’मा राजेश हमाल, नीति शाह, राज कटुवाल, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गीलगायत कलाकारको अभिनय छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्र जेठ ९ गतेबाट रिलिज हुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०८२ शुक्रवार - ०८:३२:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology