आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

  • 5.3K
    SHARES
  • काठमाडौं । बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ।पश्चिम तराई र पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ।पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाखाशाका अनुसार अब मनसुनी गतिविधि सक्रिय हुने क्रम विस्तारै कम हुँदै जाने भएको छ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १९:०२:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology