आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नवगायिका भावना दुवाडीको तीज गीत "सरर मलेवा उड्यो"

नवगायिका भावना दुवाडीको तीज गीत "सरर मलेवा उड्यो"

  • 7.1K
    SHARES
  • धादिङ । धादिङकी नवगायिका भावना दुवाडीको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भिडियो सहित बजारमा आएको छ । विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको उक्त तीज गीत बजारमा आएको हो । सरर मलेवा उड्यो गित सुनेर मनोरञ्जन लिनका लागी नव गायिका ढुवाडीले आग्रह गरेकी छिन । गीतको भिडियोमा भावना र प्रकाश सपुतले अभिनय गरेका छन् भने निर्देशन स्मृति तिमल्सेना ‘गुरुआमा’को रहेको छ । https://youtu.be/T3tNTbhk9RY

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०४:३७:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology