शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भाइरल बाबा एक्कासी जेलमा परे, यस्तो छ कारण ! (भिडियो सहित)

भाइरल बाबा एक्कासी जेलमा परे, यस्तो छ कारण ! (भिडियो सहित)

  • 6.9K
    SHARES
  • काठमाण्डौँ । युटुबमा भाइरल भएका बाबा एक्कासी जेलमा परेका छन् तर यो रियल नभइ रिलमा बाबा जेलमा परेका हुन् ।चर्चित युटुब च्यानल कलेज नेपालबाट हरेक सनिबार प्रशारण हुने short film happy Saturday मा बाबा जेलमा परेको दृश्य देख्न सकिन्छ । नेपाल आइडलबाट चर्चामा आएकी करिश्मा बिष्ट को मुख्य भुमिका रहेको यस viral baba short film मा उनका अलाबा सुदिक्षा पौडेल, ललना चन्दोरिया, बिबेक कार्की, लाक्पा शेर्पा, बिजय सापकोटा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । राजेश राउतको लेखन रहेको यस भिडियोमा निर्देशन भने उद्धब तिमल्सिनाले गरेका हुन् । हेर्नुस् यो रमाइलो भिडियो.... https://youtu.be/A4MT9q6CFyQ https://youtu.be/1Dqm82XCOqE
    २०७६ श्रावण १८ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७६ आइतवार - ०५:३२:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology