आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भ्रमण वर्षसँग सम्बन्धित योजना बुझाउन सरकार र निजी क्षेत्रलाई मन्त्री भट्टराईको आग्रह

भ्रमण वर्षसँग सम्बन्धित योजना बुझाउन सरकार र निजी क्षेत्रलाई मन्त्री भट्टराईको आग्रह

  • 4.6K
    SHARES
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सँग सम्वन्धित योजना तीन दिनभित्र बुझाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेका छन् । भ्रमण वर्ष सचिवालयले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले यस्तो आग्रह गरेका हुन् । सो कार्यक्रममा पर्यटन व्यवसायीले नेपाल वायुसेवा निगम, महँगो हवाई इन्धन र भाडा, पूर्वाधार, भिसा शुल्क, ट्रेकिङ रुटमा लगाइएका शुल्क, एयर कन्जेसनमा सुधार ल्याउनुपर्ने बताएका थिए । उनले यी सबै माग र मुद्दा सम्बोधनका लागि आफूले तत्कालै बैठक डाक्ने समेत बताए । २०७६ साउन २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०७६ शनिवार - १८:२२:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology