आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रभु बैँक धार्के शाखाद्धारा भक्तजनहरुका लागि फलफुल प्रदान

प्रभु बैँक धार्के शाखाद्धारा भक्तजनहरुका लागि फलफुल प्रदान

  • 9.2K
    SHARES
  • धार्के । प्रभु बैँक धार्के शाखाले गोरखनाथ मन्दिरमा भक्तजनहरुका लागि फलफुल प्रदान गरेको छ । साउनको अन्तिम सोमबार धुनिबेशी नगरपालिका ५ विजयपुर स्थित गोरखनाथ मन्दिरमा पुग्ने भक्तजनहरुका लागि सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्याउ, केरा लगायत फलफुल प्रदान गरिएको बैँकका ब्रान्च म्यानेजर विश्राम पाठकले बताए । प्रभु बैँक धार्के शाखाले यस अघि पनि सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धुनिबेशी नगरपालिका वडा नम्बर ६ मा वृद्धभत्ता वितरण गरेको थियो ।
    २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - ०६:००:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology