शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शोभा केसीको "स्वास्नी कुट्ने पोई" (भिडियो)

शोभा केसीको "स्वास्नी कुट्ने पोई" (भिडियो)

  • 7.6K
    SHARES
  • काठमाण्डौँ । नेपाली नारीहरुको महान् चाड तीज नजिकिदै जाँदा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहका छन् । यसै क्रममा शोभा केसीको स्वरमा रहेको महिला हिंसा विरुद्धको तीज गीत "स्वास्नी कुट्ने पोई..." सार्वजनिक भएको छ । दुर्गा साउदको शब्द र सङ्गीत, राजेशकुमार श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/s2U2BvIthwo बरिष्ठ हास्य कलाकार उत्तम केसीले निर्देशन गरेको गीतको भिडियोमा शुभेक्षा थापा, लय संग्रौला, सुवाष गजुरेल, उत्तम केसी नेपाल, गीता नेपाल, मुकुन्द मैनाली, इन्दिरा दाहाल, लक्ष्मीनाथ तिमल्सिना, गायत्री पाण्डे, सत्यदेवी थापा, राजु आचार्य, मनीकुमार राई (हुक्का दादा), तृष्णा खड्का, गीता बर्मा, मिना सुवेदी, ध्रुवबहादुर थापा, सुस्मिता थापा, चक्रध्वज ९कान्छा दाई०लगायतका कलाकारको अभिनय रहेको छ । केशव अधिकारी खत्रीले छायाँकन गरेको गीतलाई नारायण रिजालले कोरियोग्राफी गरेका हुन् । ब्राण्ड यु पिक्चर्स प्रा।लि।का लागि शोभा केसीले निर्माण गरेको र कोचे मल्टिमिडियाले पोष्ट प्रोडक्शन गरेको गीतको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०१:०४:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology