शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा गायक भुजेलले सार्वजनिक गरे "खुल्ला आकाश" (भिडियो सहित)

बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा गायक भुजेलले सार्वजनिक गरे "खुल्ला आकाश" (भिडियो सहित)

  • 8.0K
    SHARES
  • काठमाण्डौँ । गायक तथा मोडल किरण भुजेलले अर्को एउटा निकै नै मार्मिक शब्दले भरिएको गित सार्वजनिक गरेका छन् । बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा भुजेलले खुल्ला आकाश बोलको उक्त गित आफ्नै युटुबमार्फत सार्वजनिक गरेका हुन् । गितमा बुबाको माया अनि आदरका कारण नै परिवार पुर्ण हुने भन्दै बुबा बिना छोराछोरी र आमाको जिवनयापन सहज नहुने कुरा मार्मिक शब्द मार्फत प्रष्ट बनाईएको छ । गायक भुजेल स्वर तथा कम्पोज रहेको उक्त गितमा रोशन भुजेलको लिरिक्स रहेको छ । दिनेश न्यौपानेले एरेन्ज गरेको उक्त गितको भिडियो भने ब्राभो म्युजिकबाट क्रेडिट लिएर सम्पादन गरिएको छ । https://youtu.be/SySR1g9cj7k २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - १८:०१:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology