शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज

फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज

  • 7.0K
    SHARES
  • काठमाण्डौँ । फिल्म ‘पासवर्ड’ को ट्रेलर रिलिज गरिएको छ । भदौ २७ बाट प्रदर्शनमा आउने सो फिल्ममा बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनको समेत अभिनय देख्न पाइने छ । सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म एक्सन थ्रिलर जनराको हो । https://youtu.be/YhLZUCtn7Ls फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी ‘विक्की’ , बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि तामाङ लगायत लिड अभिनयमा छन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्ममा सौरभ लामाको छायाँकन रहेको छ भने फिल्म बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - ०२:४२:४९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology