आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दुई मोटरसाइकल ठोक्किए, १ को मृत्यु, १ घाइते

दुई मोटरसाइकल ठोक्किए, १ को मृत्यु, १ घाइते

  • 3.5K
    SHARES
  • वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् । जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - २३:३८:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology