शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कतिन्जेल बस्नु भन्दै आए गायक विश्वराम (भिडियो सहित)

कतिन्जेल बस्नु भन्दै आए गायक विश्वराम (भिडियो सहित)

  • 5.5K
    SHARES
  • काठमाडौँ । गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित कतिन्जेल बस्नुको म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् िविभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको ूकतिन्जेल बस्नुू अहिले चर्चाको शिखर टेक्दै गरेको छ । गायक विश्वरामको नै शब्द रचना रहेको यस गीतमा गायकको आफ्नै संगीत कम्पोज रहेको छ भने प्रमोद निर्वाणले एरेन्ज गरेका छन् । https://youtu.be/My0jHcjIobg डिभाइन ड्रिम स्टुडियोको छयांकन तथा सम्पादन रहेको सार्बजनिक म्युजिक भिडियोलाइ सैलेन्द्र ढकालले निर्देशन गरेका छन् । भिडियोमा मोडल अम्बिका लुइटेल, जिबन, रमेश तथा नमराजलाइ फिचर्ड गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०५:५९:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology