शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

डि.आर. उपाध्यायको ‘सन्तानको शिर उठाउन’ (भिडियो सहित )

डि.आर. उपाध्यायको ‘सन्तानको शिर उठाउन’ (भिडियो सहित )

  • 7.3K
    SHARES
  • रोशन पोखरेल  नेपाली सुगम संगीतमा पछिल्लो समय निकै रुचाइएका गीतकार डि आर उपाध्ययको पिता प्रति समर्पित मर्मस्पर्शी गीत ‘सन्तानको शिर उठाउन ’ गीतको भिडियो सार्वजनिक भएको छ । पिता र सन्तान प्रतिको प्रगाड मायालाई गीतमा डि आर उपाध्ययले समेटेका छन । सार्वजनिक गीतमा मनोज राजको आवाज र सन्तोष श्रेष्ठको संगीत रहेको छ  । गीतमा सन्तान प्रति आफनो पिताले देखाउने मायालाई देखाइएको छ । जिन्दगीको सारा रहरलाई समर्पित रहेका पितालाई सम्झेर आफनो देउता जस्तो पुर्खालाई सम्मान गर्न सबैलाई गीतकारले आग्रह गरेका छन । https://youtu.be/ji4yVimcZ3U
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०६:०५:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology