आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, ३ जना घाइते

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, ३ जना घाइते

  • 4.1K
    SHARES
  • रुकुम । आठबीसकोट नगरपालिका(६ को दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भे १ च ६८९३ नम्बरको ट्रयाक्टर शनिबार बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा चालकसहित ३ जना घाइते भएका छन् । पाइप बोकेको ट्रयाक्टर सडकभन्दा एक सय मिटर तल खसेको प्रहरीले बताएको छ । २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - ००:५५:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology