शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वरिष्ठ गीतकार अम्बिका गुरुङको बाल गित “हात्ती दाइ हात्ती दाइ” सार्बजनिक (भिडियो सहित)

वरिष्ठ गीतकार अम्बिका गुरुङको बाल गित “हात्ती दाइ हात्ती दाइ” सार्बजनिक (भिडियो सहित)

  • 4.2K
    SHARES
  • काठमाडौँ । बरिष्ठ भर्सटाइल गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “हात्ती दाइ हात्ती दाइ” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन् । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ । https://youtu.be/m_VpUwd5a_Y गायक तथा कम्पोजरकार्कीको संगीत तथा कार्कीको नै एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ । अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । २०७६ भाद्र १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १४:५१:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology