आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको धार्केमा बस र ट्रक ठोक्‍किए : १८ जना घाइते

धादिङको धार्केमा बस र ट्रक ठोक्‍किए : १८ जना घाइते

  • 4.9K
    SHARES
  • धादिङ । धादिङको धुनिबेशी नगरपालिका ६ धार्केमा बस र ट्रक जुध्दा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौबाट महादेववेशीतर्फ ग्यास लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्‍किँदा दुर्घटना भएको हो। बस र ट्रकमा सवारमध्ये १८ जना घाइतेको धार्के स्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सबै घाइतेको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यल खानिखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्का जानकारी दिए । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - २०:३९:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology