शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"तिम्रो सहर" को ट्रेलर सार्वजनिक

"तिम्रो सहर" को ट्रेलर सार्वजनिक

  • 3.8K
    SHARES
  • पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदाहरण हो तिम्रो सहर । यसै गीतको म्युजिक भिडियो (ट्रेलर) सार्वजनिक भएको छ । फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोको ट्रेलर हेर्दा कुनै एक्सन चलचित्रको ट्रेलर हेरेको अनुभब हुन्छ । भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा ,लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशक निसान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा आफुले नयाँ प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन ुतिम्रो सहर म्युजिक भिडियो दर्शकहरुको लागि बिशेस रहनेछु सन्तोस कालिकोटेको स्वर ,यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतलाई एरेजं किरण कंडेलले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन ,बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ । https://youtu.be/W85Eq8AvMMM
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - २१:०७:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology