शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका गायक प्रदिप रुपाखेतीको प्रदेशीको दशैं गीत भिडियो सहित बजारमा 

धादिङका गायक प्रदिप रुपाखेतीको प्रदेशीको दशैं गीत भिडियो सहित बजारमा 

  • 8.4K
    SHARES
  • धार्के । धादिङ थाक्रे ११ का नव उदायमान गायक प्रदिप रुपाखेतीको नयाँ प्रदेशीको दशैं गीत र भिडीयो बजारमा आएको छ । सापकोटा प्रोड्क्सनले बजारमा ल्याएको हो । प्रदेशीको दशैं बोलको गीतमा स्वर,लय,शब्द गायक रुपाखेतीको रहेको छ । भने अभिनय कृष्ण सापकोटा ,रञ्जु अधिकारी र सुजल अर्यालले गरेका छन । गीतमा आमा दशै आयो होला है गाउँघरमा, लिङ्गे पिङ्ग पनि हाले होला है, आमा त्यों ठुलो हर्के दाईको घर अगाडी को चौतारामा तर यो परदेशी आएन आमा धेरै धेरै सम्झेको छु । लगायतका शब्दहरु समेटेर गीत गाएका छन । (भिडियो हेर्नुहोला ) https://youtu.be/3eUpqCGu_JU
    २०७६ असोज ०६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७६ मंगलवार - ०४:१७:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology