शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक रुपक परियारको लोक गित "मनभरी" सार्वजनिक (भिडियो सहित)

गायक रुपक परियारको लोक गित "मनभरी" सार्वजनिक (भिडियो सहित)

  • 6.6K
    SHARES
  • धादिङ । दशैँ तथा तिहारको शुभकामना सहित गायक रुपक परियारले लोक गित "मन भरी" को भिडियो सार्वजनिक गरेका छन् । गायक रुपक परियार र जानुका बस्नेतको सँयुक्त प्रस्तुती रहेको उक्त गितमा परियार र बस्नेत सँगै गितादेवीको स्वर रहेको छ । गायक रुपक परियारको लय/शब्द रहेको उक्त गितमा विष्णु तामाङको एरेन्ज तथा भिडियोमा रविना, राजेन्द्र र सन्देशको अभिनय रहेको छ । नवराज घिमिरेको छायाँकन रहेको उक्त गितको भिडियोलाई बिर बहादुर थारुले सम्पादन गरेका हुन् भने प्रविन थापाले निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस्... https://youtu.be/Mp4MuUpNQTM २०७६ असोज ०७ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७६ मंगलवार - १७:३९:२९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology