शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक रुद्रसेन बिश्वकर्माको “आयो है तिहार” सार्वजनिक (भिडियो सहित)

गायक रुद्रसेन बिश्वकर्माको “आयो है तिहार” सार्वजनिक (भिडियो सहित)

  • 4.9K
    SHARES
  • काठमाडौँ । गायक रुद्रसेन बिश्वकर्माको सुमधुर आवाजमा तिहार कोसेली “आयो है तिहार” को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहित बुढासुब्बा म्युजिक च्यानल मार्फत गीतलाई सार्बजनिक गरिएको हो । शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् । लिरिकल भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् । सार्बजनिक गीतलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस..... https://youtu.be/dpYR7oYBUlI
     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७६ शनिवार - ०५:०१:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology