शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कविता र नमराजको मायामा कुमार बाधक (भिडियो सहित)

कविता र नमराजको मायामा कुमार बाधक (भिडियो सहित)

  • 4.3K
    SHARES
  • काठमाण्डौँ । कुमार आचार्यको निर्देशनमा तयार म्युजिक भिडियो ‘कुनै दिन मायामा’ सार्वजनिक भएको छ । प्रमोद खरेलको स्वर समावेश गीतमा शब्द संगीत रुपेश मास्केको छ । भिडियो तर्फ क्यामेरा रामेश्वर हुमागाइँले चलाएका छन् भने सम्पादन विष्णु खड्काको छ । गीतमा मोडल कविता राय र नमराज शिलवाललाई देख्न सकिन्छ भने केहि दृश्यमा निर्देशक आचार्य स्वयंम फिचर्ड छन् । उल्लेखित दुईको प्रेममा आचार्य ‘बाधक’ बनेको दृश्य भिडियोमा समावेश छ । https://youtu.be/t5NrjXLBw2E २०७६ कार्तिक २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७६ बुधवार - २०:०४:४६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology