आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेको लितिदोभानमा अबस्थित कालिका माई मन्दिरमा भक्तजनहरुको उल्लेख्य सहभागीता (फोटो फिचर)

थाक्रेको लितिदोभानमा अबस्थित कालिका माई मन्दिरमा भक्तजनहरुको उल्लेख्य सहभागीता (फोटो फिचर)

  • 6.4K
    SHARES
  • धादिङ । आज हरिबोधनी एकादशी । विभिन्न शक्ती पिठ तथा मन्दिरहरुमा भक्तजनहरुको दिनभर मेला तथा घुँईचो लाग्यो । त्यसै गरी गाक्रे गाउँपालिका वडा नम्बर ४ को लितिदोभानको कालिका माई मन्दिर परिसरमा पनि भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको थियो । हेर्नुहोस् फोटो फिचर......... तस्बिर: सामाजिक सञ्जाल बाट
    २०७६ कार्तिक २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७६ शनिवार - ०५:५२:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology