शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गीतकार अम्बिका गुरुङको "बढ्यो मनमा प्यार" सार्वजनिक (भिडियो सहित)

गीतकार अम्बिका गुरुङको "बढ्यो मनमा प्यार" सार्वजनिक (भिडियो सहित)

  • 8.4K
    SHARES
  • काठमाण्डौँ । गीतकार अम्बिका गुरुङको ुबढ्यो मनमा प्यारु सार्वजनिक भएको छ । जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् । रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम हुमागाईको छायाँकन,बिकास दाहालको सम्पादन,दिपु पौडेलको मेकअप समाबेस रहेको छ । https://youtu.be/1A-qCicmTws २०७६ मँसिर २ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - १९:५१:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology