शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ मा देखियो यस्तो प्रेम

सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ मा देखियो यस्तो प्रेम

  • 5.2K
    SHARES
  • काठमाडौँ । चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला युट्युब ट्रेन्डिङमा छ । गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् । भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो.... https://youtu.be/2Kh0FVqw1nU
     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७६ सोमवार - २०:०५:४६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology