शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली लेडि र्‍‍यापरको "बाल्यकाल" (भिडियो सहित)

नेपाली लेडि र्‍‍यापरको "बाल्यकाल" (भिडियो सहित)

  • 8.1K
    SHARES
  • समीर नेपाल काठमाडौं । नेपाली साङ्गितिक क्षेत्रमा एउटा लेडि र्‍‍यापर शिलु पोख्रेलको आगमन भएको छ। उनले ुबाल्यकालु नामक र्‍‍याप गित बजारमा ल्याएकी छिन् । गितमा उनले बाल्यकालको स्वभाव लाई र्‍‍याप मार्फत प्रस्तुत गरेकीछिन् । र्‍‍याप गित भए पनि गितलाई फरक तरिका बाट देखाइएको छ । गितलाई किरण खातीले निर्देशन गरेका छन् भने सेलिना सेवा,बिकास मगर,रोशनी श्रेष्ठ लगाएतले अभिनय गरेका छन् । र्‍‍यापर पोख्रेललेको शब्द र स्वर रहेको यो गित नेपाली बजारको लागि फरक मानिएको छ । र्‍‍यापर पोख्रेलले र्‍‍याप गित बनाउन अश्लीलता शब्दको प्रयोग बिना पनि एउटा राम्रो र्‍‍याप गित प्रसतुत गर्न सकिन्छ भने उदाहरण दिइएकी छिन् बाल्यकाल बाट । हेर्नुस् र्‍‍यापर शिलु पोख्रेलको बाल्यकाल.... https://youtu.be/5IiZuMi96-w
     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०७६ मंगलवार - १७:३५:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology