शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साराको 'डम्फु र टुङना'मा सञ्चारकर्मी एम जि र कृपा एकसाथ (भिडियो सहित)

साराको 'डम्फु र टुङना'मा सञ्चारकर्मी एम जि र कृपा एकसाथ (भिडियो सहित)

  • 6.2K
    SHARES
  • काठमाण्डौँ । गायिका सारा लामा बोम्जनको 'डम्फु र टुङना' सेलो गीत बजारमा आएको छ । सञ्चारकर्मी एम जि तामाङ र कृपा तामाङको फिचर रहेको उक्त भिडियोमा तामाङको पहिचान टुङ्ना र डम्फुलाई फोकस गरिएको छ । https://youtu.be/yyCZ5VPFemw हलेसी डिजिटलमा अडियो तयार पारिएको हो भने गीतमा सारा लामा बोम्जनको शब्द,संगित र स्वर रहेको छ । गीतलाई डिका गुरुङ्ले छायांकन,सुरज लामाले सम्पादन,एम बि गुरुङ्ले निर्देशन गरेका छन ।
     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १७, २०७६ बिहिवार - ०२:४१:५० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology