काठमाडौँ सपना थापा को स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्।
भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन्। सागर प्रधानको शब्दतथा संगीत र महेश बिक्रम पाण्डे को एरेन्ज रहेको छ । गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्।
प्रकाशित मिति :पौष १९, २०७६ शनिवार -
०४:१३:३९ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।