शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरस निको हुने संख्या ४१ लाखभन्दा धेरै, झण्डै ८० लाख सङ्क्रमित

कोरोना भाइरस निको हुने संख्या ४१ लाखभन्दा धेरै, झण्डै ८० लाख सङ्क्रमित

नागरिक पाटी

१, आषाढ २०७७
  • 8.4K
    SHARES
  • कोरोना भाइरस निको हुने संख्या ४१ लाखभन्दा धेरै, झण्डै ८० लाख सङ्क्रमित

    काठमाण्डौ । अहिलेसम्म ७९ लाख ८२ हजार १ सय १४ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने ४१ लाख भन्दा धेरै उपचार पछि निको भएका छन् । कोरोनाका कारण ४ लाख ३५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।
    पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५ सय ९० जना नयाँ सङ्क्रमित पुष्टि भएका वल्र्डओमिटरले जनाएको छ । अमेरिकामा १९ हजार २ सय २३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ब्राजिलमा १७ हजार ८६ जना थपिएका छन् ।

    images
    images

    यस्तै रुसमा ८ हजार ८ सय ३५ जना सङ्क्रमित थपिएका छन् भने भारतमा ११ हजार ३ सय ८२ जना सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या झण्डै ८० लाख पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०७:४५:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology