शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

नागरिक पाटी

३, आषाढ २०७७
  • 9.5K
    SHARES
  • पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध

    धादिङ । मुग्लिन-नारायणगढ सडक खण्डको इच्छाकामना ६ चारकिलोमा एकाबिहानै पहिरो झरेको छ। बिहान सवाँ ४ बजे तिर पहिरो झरेको हो।
    पहिरोका कारण बिहानै देखि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध बनेको छ। अहिले अवरुद्ध राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी खटिएको र डोजर ल्याइ पहिरो फाल्ने प्रयास भैरहेको प्रहरि निरीक्षक कन्चन तामाङले बताएका छन। पहिरो फाली राजमार्ग सुचारु गर्न केही समय लाग्ने प्रहरिले जानकारी दिएको छ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - ०९:०५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology