शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८ पुग्यो

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८ पुग्यो

नागरिक पाटी

४, आषाढ २०७७
  • 8.4K
    SHARES
  • थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । आज ६७१ जना थपिएका छन् ।आज बुधबार ५८६ जना थपिएका थिए । मंगलबार ४५१ जना थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

    images
    images


    उपचारपछि निको हुनेको संख्या १ हजार १८६ जना पुगेको छ । आज १९ जना निको भएका छन् । बुधबार ९ जना निको भएका थिए । मंगलबार ११७ जना निको भएका थिए । मृतकहरुको संख्या २२ जना पुगेको छ । आज २ जनाको मृत्यु भएको छ । संक्रमित जिल्ला ७४ पुगेको छ । आज मनाङमा पनि कोरोना संक्रमण देखिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - १६:३५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology