शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग अन्तर्गत गुठी प्रभावितलाई सरकारले ५० प्रतिशत क्षतिपूर्ति दिने

नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग अन्तर्गत गुठी प्रभावितलाई सरकारले ५० प्रतिशत क्षतिपूर्ति दिने

नागरिक पाटी

६, आषाढ २०७७
  • 7.4K
    SHARES
  • नागढुङ्गा सिस्नेखोला सुरुङमार्ग अन्तर्गत गुठी प्रभावितलाई सरकारले ५० प्रतिशत क्षतिपूर्ति दिने

    धादिङ । सरकारले नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फ रहेको श्री ५ को गुठीका मोहिलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय भएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त रकम दिने निर्णय भएको सरकारका प्रबक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

    images
    images

    धादिङतर्फ मुआब्जाको समस्या नटुङ्गीदा लामो समयदेखि निर्माणको काम अघि बढ्न सकेको थिएन । स्थानियले लामो समयदेखि शतप्रतिशत मुआब्जा दिनुपर्ने माग गर्दै आए छन् । उक्त क्षेत्रमा १ सय ९ रोपनी मध्ये ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०८:४३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology