शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना महामारीबाट विश्वभर ९१ लाख ८४ हजार बढी संक्रमित

कोरोना महामारीबाट विश्वभर ९१ लाख ८४ हजार बढी संक्रमित

नागरिक पाटी

१०, आषाढ २०७७
  • 11.0K
    SHARES
  • कोरोना महामारीबाट विश्वभर ९१ लाख ८४ हजार बढी संक्रमित

    काठमाण्डौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बुधबार बिहानसम्म ९१ लाख ८४ हजार ९ सय ७६ संक्रमित भएका छन्। हालसम्म विश्वभर ४ लाख ७४ हजार ६ सय ९ जनाको मृत्यु भइसकेको छ।

    images
    images

    सबैभन्दा धेरै अमेरिकामा २३ लाख ४२ हजार ७ सय ३९ जना संक्रमित भएका छन् भने त्यहाँ १ लाख २१ हजार १ सय ७६ जनाको मृत्यु भएको छ। यस्तै, विश्वभर ४६ लाख ४ हजार १ सय ३० जना कोरोना संक्रमणबाट निको भएका छन्।  एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०७:१२:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology