शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना सँक्रमितको संख्या १ करोड पुग्दै

विश्वभर कोरोना सँक्रमितको संख्या १ करोड पुग्दै

नागरिक पाटी

१३, आषाढ २०७७
  • 6.1K
    SHARES
  • विश्वभर कोरोना सँक्रमितको संख्या १ करोड पुग्दै

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

    images
    images

    विश्वभरका संक्रमितमध्ये ५३ लाख ५० हजार ९ सय जना कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०८:४६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology