शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि

रसुवामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१३, आषाढ २०७७
  • 16.0K
    SHARES
  • रसुवामा पहिलो पटक ९ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । कोरोना संंक्रमित नभेटिएको रसुवा जिल्लामा पनि आज शनिबार नौजनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका नौजनामा कोरोना संक्रमण पुष्टि भएको हो । रसुवाका आठ महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको नियमित मिडिया ब्रिफिङमा शनिबाार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । नेपालका ७७ जिल्लामै कोरोना संक्रमित भेटिनुभएको छ,’ गौतमले भने । शनिबार थप पाँच सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १७:२३:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology