शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाग्मती प्रदेशका जिल्लाहरुमा सलहको जोखिम

बाग्मती प्रदेशका जिल्लाहरुमा सलहको जोखिम

नागरिक पाटी

१५, आषाढ २०७७
  • 12.1K
    SHARES
  • बाग्मती प्रदेशका जिल्लाहरुमा सलहको जोखिम


    धादिङ । बाग्मती प्रदेशका विभिन्न जिल्लामा सलह भित्रिएपछि बाग्मती प्रदेश सरकारले सतर्कता अपनाएको छ । त्यस क्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइतबार बसेको सलहको प्रकोप नियन्त्रणसम्बन्धी बैठकले सलहको प्रकोप रोकथाम र नियन्त्रण गर्न जनचेतना वृद्धि र प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

    images
    images


    भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले चार तहको समिति गठन गरी सलहबाट खाद्यान्न लगायतका बालीनालीमा हुनसक्ने क्षति रोक्न तिनलाई परिचालन गर्ने निर्णय गरेको हो । सोमबारबाट प्रदेशका जिल्लाहरूमा सलह नियन्त्रणका लागि काम थाल्ने गरी निर्णय भएको जानकारी दिँदै उहाँले प्राविधिक समितिले सलह पुगेको क्षेत्रको खोजी, क्षतिको विवरण सङ्कलन, सलह नियन्त्रण एवं रोकथामका लागि गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - ०६:५५:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology