शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बढ्यो पेट्रोल डिजेलको मूल्य, हेर्नुहोस् कति बढ्यो ?

बढ्यो पेट्रोल डिजेलको मूल्य, हेर्नुहोस् कति बढ्यो ?

नागरिक पाटी

१६, आषाढ २०७७
  • 9.8K
    SHARES
  • बढ्यो पेट्रोल डिजेलको मूल्य, हेर्नुहोस् कति बढ्यो ?

    धादिङ । मंगलबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सुचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको जानकारी गराएको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २ २ रुपैयाँ मूल्य बढाएको हो ।

    images
    images

    अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम हुनेछ । त्यस्तै डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम हुने निगमले जनाएको छ । त्यसैगरी हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने घटबढ नभएको जनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - २१:२६:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology