शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक बन्दै

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक बन्दै

नागरिक पाटी

१८, आषाढ २०७७
  • 9.3K
    SHARES
  • अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक बन्दै

    काठमाण्डौं । बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको हो।

    images
    images


    खोप परीक्षण अब तेस्रो क्लिनिकल चरणमा पुगेको जनाइएको छ। अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनोलोजीकी प्राध्यापक सारा गिलबर्टले सरकारी समितिसमक्ष परीक्षणको अर्को चरणका लागि ८ हजार स्वयंसेवक चुनिएको बताइन्। यद्यपि उनले खोप कहिले तयार हुने भने स्पष्ट पारिनन्। खोप परीक्षणको नतिजामा यो निर्भर रहने उनले बताइन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०७:४०:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology