शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख पुग्यो

अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख पुग्यो

नागरिक पाटी

२३, आषाढ २०७७
  • 6.8K
    SHARES
  • अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख पुग्यो

    काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा करिब ३० लाख ब्यक्ति संक्रमित भएका छन्। वर्डओमिटरका अनुसार संक्रमितको संख्या ३० लाख ४० हजार नाघेको छ। जुलाइ महिना सुरुपछिको पछिल्लो ६ दिनमा मात्रै अमेरिकामा २ लाख ६१ हजार १ सय १७ जना संक्रमित थपिएका छन्। दिनहुँ ४५ देखि ५० हजार बढि संक्रमित थपिँदै आएका छन्।

    images
    images

    हिजो सोमबार मात्रै ४९ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा एकै दिनमा ५८ हजार ९ सय ११ जनासम्म थपिएको रेकर्ड छ । जुलाई ३ मा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्।
    जोनहपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार २ सय ७१ पुगेको छ। ९ लाख २४ हजार १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:४७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology