शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

५१ लाखले घट्यो राजस्व संकलन : नुवाकोट ट्राफिक प्रहरी

५१ लाखले घट्यो राजस्व संकलन : नुवाकोट ट्राफिक प्रहरी

नागरिक पाटी

२, श्रावण २०७७
  • 7.2K
    SHARES
  • ५१ लाखले घट्यो राजस्व संकलन : नुवाकोट ट्राफिक प्रहरी

    नुवाकोट। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६र७७ मा एक करोड ५८ हजार राजस्व उठाएको छ। अघिल्लो आव २०७५र७६ को तुलनामा ५१ लाख रूपैयाँ राजस्वमा कमी आएको छ। सो आव २०७५र७६ मा जरिवाना राजस्वमा एक करोड ५१ लाख २६ हजार राजस्व उठाएको थियो भने गत आव ०७६र७७ मा एक करोड ५८ हजार मात्र उठेको कार्यालयका प्रहरी नायव निरीक्षक विकल भट्टराईले बताए।

    images
    images

    उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष कारबाही गरिएकोमध्ये जरिवाना राजस्वमा ५१ लाख कमी छ। गत वर्षभन्दा यस वर्ष राजस्व र कारवाही संख्यामा कमी आउनुको मुख्य कारण लकडाउन रहेको जनाइएको छ। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०७७ शुक्रवार - १५:०५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology