शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नागढुंगा आसपासमा एकतर्फी गाडी सञ्चालन

नागढुंगा आसपासमा एकतर्फी गाडी सञ्चालन

नागरिक पाटी

६, श्रावण २०७७
  • 9.4K
    SHARES
  • नागढुंगा आसपासमा एकतर्फी गाडी सञ्चालन

    काठमाण्डौँ । काठमाण्डौको नागढुंगा नजिकै नागमन्दिर छेउ र झ्याप्ले खोलामा सडक माथीबाट ठूलो ढुंगा खसेपछि अवरुद्ध भएको सडकमा एकतर्फी गाडी चल्न थालेको छ । राति ठूलो ढुंगा खसेर अवरुद्ध भएको सडकको ढुंगा हटाएपछि अहिले आलोपालो गरेर एकतर्फी गाडी चल्न थालेको नागढुँगा प्रहरीले जनाएको छ ।

    images
    images

    कुन सडकको अवस्था के छ ? थाहा पाउन यो लिंक मा क्लिक गर्नुहोस् ।

    यो पनि हेनुहोस् ।

    अवरुद्ध सडक खुलाउन समय लाग्छ : सडक विभाग

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १०:२०:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology