शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मौवाखोला हुँदै साना गाडी चल्न थाले, ठूला गाडी कहिले चल्छ ?

मौवाखोला हुँदै साना गाडी चल्न थाले, ठूला गाडी कहिले चल्छ ?

नागरिक पाटी

९, श्रावण २०७७
  • 8.3K
    SHARES
  • मौवाखोला हुँदै साना गाडी चल्न थाले, ठूला गाडी कहिले चल्छ ?

    काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडकखण्डमा साना गाडी चल्न थालेका छन् । इन्जिनियर कृष्णराज अधिकारीका अनुसार आज मध्यान्ह देखी साना सवारी साधन चल्न थालेका हुन् । शुक्रबार बेलुकासम्म ठूला गाडी पनि चल्न सक्ने उहाँको भनाइ छ ।

    images
    images

    मौवाखोलामा मर्मत गरेर पुलकोे केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन् । अहिले पनि मर्मतकोे काम चलिरहेको छ । राजमार्गमा खसेका पहिरोहरु पनि हटाईएको छ । यसै बिच सडक विभागले राजमार्गमा यात्रा गर्दा सुचना लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७७ शुक्रवार - १३:३०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology