शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर सक्रिय कोरोना संक्रमितको संंख्या ५९ लाख, एक करोड ११ लाखभन्दा बढी निको भए

विश्वभर सक्रिय कोरोना संक्रमितको संंख्या ५९ लाख, एक करोड ११ लाखभन्दा बढी निको भए

नागरिक पाटी

१७, श्रावण २०७७
  • 4.7K
    SHARES
  • विश्वभर सक्रिय कोरोना संक्रमितको संंख्या ५९ लाख, एक करोड ११ लाखभन्दा बढी निको भए

    काठमाण्डौँ । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७७ लाख ७८ हजार ६ सय ४६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबारसम्म एक करोड ११ लाख ७७ हजार एक सय ३२ व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संंख्या भने ५९ लाख १८ हजार एक सय २५ मात्र छ ।

    images
    images

    संगठनले हालसम्म संक्रमणका कारण ६ लाख ८३ हजार तीन सय ८९ जनाको निधन भएको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १६:३८:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology