शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

नागरिक पाटी

१८, श्रावण २०७७
  • 6.2K
    SHARES
  • भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

    काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना पोजेटिभ देखिएको छ। आइतबार परीक्षण गर्दा आफूमा कोरोना संक्रमणको पुष्टी भएको शाहले ट्वीटर मार्फत जानकारी गराएका छन्। उनी हाल चिकित्सकको निगरानीमा रहेका छन्।

    images
    images

    आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई कोरोना परीक्षण गराउन उनले आग्रह गरेका छन्। कोरोनाको संक्रमण देखिएपनि आफ्नो स्वास्थ्य अवस्थामा भने सामान्य रहेको शाहको भनाई छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १७:४३:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology