शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौंडामा मोटरसाइकल दुर्घटना हुर्दा एक जनाको मृत्यु

हेटौंडामा मोटरसाइकल दुर्घटना हुर्दा एक जनाको मृत्यु

नागरिक पाटी

२७, श्रावण २०७७
  • 13.5K
    SHARES
  • हेटौंडामा मोटरसाइकल दुर्घटना हुर्दा एक जनाको मृत्यु

    धादिङ। हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी ९ नामटार घर भइ हेटौंडा उपमहानगरपालिका ११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

    हेटौंडा ११ थाना भर्‍याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन।

    images
    images

    अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मोटरसाइकलमा पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएका छन। रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १३:२५:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology