शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुख्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक अवरुद्ध

सुख्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक अवरुद्ध

नागरिक पाटी

६, भाद्र २०७७
  • 5.4K
    SHARES
  • सुख्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक अवरुद्ध

    चितवन । सडकमाथिबाट पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहान दुई बजे चितवनको ईच्छाकामना गाउँपालिका–३ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको एउटा पुलनजिकै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    images
    images

    पहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अहिले पूर्ण रूपमा बन्द छ । सडक सञ्चालनमा आउन कम्तीमा दुईरतीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

    फायल तस्बिर

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०८:०६:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology