काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ४८ हजार २५५ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको तथ्यांकमा उल्लेख छ । कोरोनाले