शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वीराजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पृथ्वीराजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नागरिक पाटी

२८, भाद्र २०७७
  • 7.6K
    SHARES
  • पृथ्वीराजमार्गमा ट्रकको ठक्करबाट एक जनाको  मृत्यु

    धादिङ । बेनिघाट-१० तारपुलस्थित पृथ्वीराजमार्गमा ट्रकको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ ।गोर्खाको गण्डकी गाउँपालिका-६ कौदीखोलाका १२ वर्षीय परवचन प्रजाको मृत्यु भएको प्रहरीले बताएको छ ।

    images
    images

    काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३४६४ नम्बरको ट्रकले सडक काट्दै गरेका बालक प्रजालाई अपरान्ह साढे ४ बजे ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला ट्र्राफिक प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टले बताए ।
    ठक्कर दिने सवारी साधन र चालकलाई रुमबहादुर मरासिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - २०:२८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology