शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेर आगलागी

पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेर आगलागी

नागरिक पाटी

४, आश्विन २०७७
  • 24.6K
    SHARES
  • पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेर आगलागी

    धादिङ । पृथ्वी राजमार्गको गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट पेट्रोल बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ । अमलेखगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको छ । उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने खुलेको छैन ।

    images
    images

    नागरिकपाटी डटकमको भिडियो सामाग्री पनि हेर्नुहोस् :

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - ०८:०८:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology