शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बजाजका बाइकको मूल्य वृद्धि, कुनको मूल्य कति ?

बजाजका बाइकको मूल्य वृद्धि, कुनको मूल्य कति ?

नागरिक पाटी

१७, आश्विन २०७७
  • 9.9K
    SHARES
  • बजाजका बाइकको मूल्य वृद्धि, कुनको मूल्य कति ?

    काठमाडौं । नेपाली बजारमा उपलब्ध बजाजका अधिकांश बाइकको मूल्य वृद्धि भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

    images
    images

    यस अनुसार सबैभन्दा धेरै मूल्य बजाज डोमिनारको बढेको छ । बजाज डोमिनार सहित हाल धेरै बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा नेपालमा पनि बजाज बाइकको मूल्य बढेको कम्पनी स्रोतले बताएको छ ।

     

    त्यसपछि गत साउन अन्तिम सातामा यसको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि गरेर ५ लाख ३४ हजार ९ सय रुपैयाँ पु¥याइएको थियो । हाल यसको मूल्य एकै पटक १५ हजार रुपैयाँले वृद्धि गरेर ५ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

    नेपाली बजारमा हाल उपलब्ध बजाजका बाइक मध्ये पल्सर १२५ डिस्क वाहेक अन्य सबै बाइकको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ । नेपाल अटोले समाचार लेखेको छ ।

    bajaj-new-486x768.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १०:१६:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology