शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी ८ मा मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

गल्छी ८ मा मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

नागरिक पाटी

२०, आश्विन २०७७
  • 12.9K
    SHARES
  • गल्छी ८ मा मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

    गोगनपानी । गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीको ग्रामिण सडकमा मोटरसाईकल दुर्घटना हुर्दा एक जनाको मृत्यु भएको छ । बा ६४ प ६९६४ नम्बरको मोटरसाईकल सडकबाट करिब ५० मिटर तल खस्दा मोटरसाईकलमा सवार पछाडि बस्ने स्थानिय ६५ बर्षिय हरि बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक मृतकका छोरा राजन बुढाथोकी घाईते भएका प्रहरीले बताएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०८:११:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology