शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा ४४ हजार ८८५ जनामा कोरोना संक्रमण, २६ हजार ४८७ जना डिस्चार्ज

बागमती प्रदेशमा ४४ हजार ८८५ जनामा कोरोना संक्रमण, २६ हजार ४८७ जना डिस्चार्ज

नागरिक पाटी

२४, आश्विन २०७७
  • 5.9K
    SHARES
  • बागमती प्रदेशमा ४४ हजार ८८५ जनामा कोरोना संक्रमण, २६ हजार ४८७ जना डिस्चार्ज

    धादिङ । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ । हिजो शुक्रबार प्रदेशमा थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ४४ हजार ८ सय ८५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    images
    images

    यसैगरि प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २६ हजार ४ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म कोरोनाको कारण २ सय ४५ जनाको मृत्यु भएको छ । प्रदेशमा १८ हजार १ सय ५३ जना उपचाररत रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १३:३३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology